बाराको क्षेत्र नम्वर एकमा नेपालि काग्रेसको तर्फबाट बुढाथोकि उम्मेदवार

बाराको क्षेत्र नम्वर एकमा नेपालि काग्रेसको तर्फबाट बुढाथोकि उम्मेदवार

बारा निजगढ
बारा क्षेत्र नम्वर -१ मा नेपाली काग्रेसका केन्द्रिय सदस्य शम्भु बहादुर बुढाथोकि आसन्न् निर्वाचनको उम्मेदवार भएका छन्।नेपाली काग्रेसको केन्द्रिय कार्यालयले बुढाथोकिलाई उम्मेदवारको रुपमा टिकट बितरण गरेको छ।लामो समय देखि राजनितिमा सक्रिय रहेका बुढाथोकि बारामा चर्चित नेताको रुपमा परिचित छन।बुढाथोकि २०६४को पहिला सबिधान सभा निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट उम्मेदवार बनेको थिय।तत्तकालि समयमा नेकपा एमालेका नेता पुर्रोतम पौडेलसग बुढाथोकि झिनो मत आन्तरले पराजित भएका थिय।हाल बाराको क्षेत्र नम्वर -१ मा नेकपा एमालेबाट एमालेका केन्द्रिय सदस्य अच्चुत प्रसाद मैनालि नेपाल कम्युनिट पाटिबाट निजगढ नगर अध्यक्ष सन्तोष दङ्गाल र राष्ट्रिय स्वतन्त्र पाटिबाट समचार तयार पार्दा समय सम्म गणेश धिमात र ब्यवासयि ऋषि बढालको नाम चर्चामा रहेको छ।यसरि हेर्दा बुढाथोकिको प्रतिसप्रदा नेकपा एमालेका केन्द्रिय सदस्य अच्चुत प्रसाद मैनालिसग हुने देखिन्छ।मैनालि हाल बिघठित प्रतिनिधि सभा सदस्य हुन।

Leave a Reply